काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा सोमबार अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ ।
बिसब्रेन क्रिकेट मैदानमा अस्ट्रेलियाले १७९ रनको योगफल खडा गरेको थियो । १८० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।
आयरल्यान्डलाई कम योगफलमै रोक्न अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कुमिन्स...