मिचेल स्टार्क : एउटै विश्वकपमा सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा, कीर्तिमानबाट ३ विकेट टाढा :: Pahilopost.com

अष्ट्रेलिया लेफ्ट आर्म सिमर मिचेल स्टार्कले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो पटक एकै खेलमा ५ विकेट लिँदै विकेट संख्या २४ पुर्याएका छन्। गएराती न्यूजिल्याण्ड विरुद्धको खेलमा २६ रनमात्र खर्चेर ५ विकेट लिएका स्टार्क यस विश्वकपमा सर्वाधिक विकेट लिनेमा सबैभन्दा अगाडि छन्। स्टार्कलाई पछि रहेका न्यूजिल्याण्डका लकी फर्गुनको १७

सम्बन्धित सामग्री

आईपिएलमा युवाको दबदबा, महंगा खेलाडीको कमजोर प्रदर्शन

जारी आईपिएलका सुरुवाती केही खेलमा अप्रत्याशित प्रदर्शन देखिए। कलकत्ता नाइट राइडर्सले सुरुआती दुई खेलमा नै जित हात पारेको छ। सोही टोलीमा सिजनका सबैभन्दा महँगा खेलाडी मिचेल स्टार्क पनि छन्। तर कलकत्ताले दुई जित हात पार्दा स्टार्कको प्रदर्शन अत्यन्त कमजोर देखिएको छ। दुई खेलमा आठ ओभर बलिङ गरेका उनले १०० रन खर्चिएका छन्। उनले कुनै विकेटमा […]

आईपीएलको इतिहासमै महँगा खेलाडी बने मिचेल स्टार्क

काठमाडौं, पुस ४ । इन्डियन प्रिमियर लिग आइपिएल २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाएका छन् । स्टार्कलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किनेको छ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका लागि दुबईमा भएको खेलाडीको अक्सनमा अष्ट्रेलियन तिव्र गतिका बलर मिचेल स्टार्क आईपीएलको […]

मिचेल स्टार्क बने आईपीएल इतिहासमै सबैभन्दा महँगा खेलाडी - NepaliPatra

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ । अष्ट्रेलियाका घातक बलर मिचेल स्टार्क आईपीएल इतिहासकै महँगा खेलाडी बनेका छन् । उनले अष्ट्रेलियाकै प्याट कमिन्सको कीर्तिमान तोडे । स्टार्क २४ करोड ७५ लाखमा कोलकाता नाइट राइडर्समा बिक्रि भए । स्टार्कका लागि लखनउ सुपर जाइन्ट्स र कोलकाताबीच बोली युद्ध भएको थियो । अन्तमा […]

आइपिएल अक्सन : मिचेल स्टार्क इतिहासकै महँगा खेलाडी

काठमाडौं : सन् २०२४ मा हुने इण्डियन प्रिमियर लिग (आइपीएल)क्रिकेटका खेलाडीहरूको अक्सन मंगलबार युएईको दुबईमा भएको छ। जसमा अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्क सर्वाधिक महंगा खेलाडी बनेका छन्। उनलाई २४ करोड ७५ लाख भारतीय रूपैयाँमा कोलकाता नाइट राइडर्सले खरिद गरेको हो। उनी आइपिएलको इतिहासमै सर्वाधिक महँगा खेलाडी बनेका छन्। त्यसैगरी अष्ट्रेलियन क्रिकेटर प्याट कमिन्स दोस्रो महंगो खेलाडी बनेका छन्। उनलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख रूपैयाँमा खरिद गरेको हो । कमिन्सलाई खरिद

स्टार्क र वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियालाई सिरिज

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर डेविड वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई खेलको सिरिज अष्ट्रेलियाले २–० ले जितेको छ । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय […]

एकदिवसीय क्रिकेटमा स्टार्कको नयाँ कीर्तिमान

अस्ट्रेलियाको तीव्र गतिका बलर मिचेल स्टार्क एक दिवसीय क्रिकेटमा सबैभन्दा चाँडो २ सय विकेट लिने खेलाडी बनेका छन् । उनले पाकिस्तानका अफ स्पिनर सक्लेन मुस्तानले २३ वर्ष अगाडि बनाएको कीर्तिमान भंग गर्न सफल भएका हुन् ।शनिबार आफ्नो १०२ औँ एक दिवसीय खेलमा स्टार्कले जिम्बाव्वेका रायन बर्ललाई आउट गर्दै आफ्नो २ सयौँ विकेट पुरा गरेका थिए । पाकिस्तानका महान् स्पीनरले १०४ औँ खेलमा सो उपलब्धि हासिल गरेका थिए ।अस्ट्रेलियाका बलरहरूमा ब्रेट लीले ११२ खेल, सेन वार्नले १२५, मिचेल जोनसनले १२९ तथा ग्लेन म्याकग्राले १

स्टोक्स, स्टार्क, गेलसहित ८ स्टारले आइपिएल नखेल्ने

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स र अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क सहित विश्व क्रिकेटका ८ स्टार खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ नखेल्ने निर्णय लिएका छन् । आइपिएल २०२२ को मेगा अक्सनमा ३ सय १८ विदेशी खेलाडीले नाम दर्ता गर्दा स्टोक्स सहितका खेलाडी भने छैनन् । स्टोक्स, स्टार्कसँगै तीव्र गतिका बलर जोफ्रा […]

एशेज शृङ्खलामा अस्ट्रेलियालाई २–० काे अग्रता

काठमाण्डाै – एशेज शृङ्खलाकाे दोस्रो टेस्ट अस्ट्रेलियाले दुई सय ७५ रनले जितेको छ । चार सय ६८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड अन्तिम दिन एक सय ९२ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका झे रिचर्डसनले पाँच तथा मिचेल स्टार्क र मिचेल नेसरले दुई–दुई विकेट लिए । यसअघि पहिलाे पारीमा दुई सय ३७ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा नौ विकेट गुमाउँदै दुई सय ३० रनमा पारी समाप्तीको घोषणा गरेपछि इङ्ल्यान्डले चार सय ६८ रनको लक्ष्य पाएको थियो । याे जितसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलयाले दुई&ndas...

मिचेल स्टार्क : ४ ओभरमा ६० रन दिने महंगा बलर

काठमाडौँ - मिचेल स्टार्क क्रिकेटमा परिचित नाम हो । अष्ट्रेलियाका नम्बर एक बलर स्टार्क क्रिकेटका तीन वटै फम्र्याटमा फिट बलर पनि हुन् । निकै तीव्र गतिमा बलिङ गर्ने स्टार्क टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा भने न्युजिल्यान्डविरुद्ध निकै महंगा साबित भए । उनले चार ओभरमा ६० रन खर्चिए । कुनै विकेट लिन सकेनन् । उनले चार ओभर…

टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

काठमाडौँ-  आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम सार्वजनिक भएको छ । क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिमम तीन वैकल्पिक खेलाडी राखिएको छ । अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, […]