७ असार, काठमाडौं । अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क ह्वाइट बल क्रिकेट विश्वककपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।
ओडिआई र टी-२०आई मा गरी स्टार्कले सर्वाधिक ९५ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्क …
काठमाडौं । दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डि ककले भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो चौथो शतक पूरा गरेका छन् । एउटै विश्वकपमा चार शतक हान्ने उनी दोस्रो ब्याट्सम्यान हुन् । एउटै विश्वकपमा सर्वाधिक शतक हान्ने कीर्तिमान भारतका रोहित शर्माको नाममा छ । सन् २०१९ का विश्वकपमा उनले ५ शतक प्रहार गरेका थिए । उनको रेकर्ड […]
भारतीय महिला क्रिकेट टिमकी फस्ट बलर झूलन गोस्वामीले न्युजिल्यान्डविरुद्धको विश्वकप छनोट प्रतियोगितामा कीर्तिमान बनाउन सफल भएको छन् । चक्कादा एक्स्प्रेसको नामले चर्चित यी ३९ वर्षीय खेलाडीले वानडे विश्वकपमा ३९ विकेट लिन सफल भएकी हुन् ।झूलनले विश्वकपको इतिहासमा सबैभन्दा धेरै विकेट लिने अष्ट्रेलियाको क्रिकेटर लिन फुलस्टनको कीर्तिमानलाई बराबरी गरेकी । फुल्स्टनले सन् १९८२-१९८८ को बीचमा विश्वकपमा खेलेका २० म्याचमा यस्तो उपलब्धि हासिल गरेकी हुन् । झूलानलाई लागि ३९ विकेट लिन ३० म्याच लाग्यो ।बिहीबार झुला
काठमाडौं, १३ कात्तिक । अफगानिस्तानका लेग स्पिनर राशिद खानले आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । हिजो (शुक्रबार) राती दुवई अन्तराष्ट्रिय स्टेडियमा भएको पाकिस्तानसँगको खेलमा राशिदले टि–२० खेलमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको रेकर्ड बनाएका हुन् । श्रीलंका लासिथ मलिङ्गाको ७६ खेलको कीर्तिमानलाई तोड्दै राशिदले ५३ इनिङमा १ सय विकेट पूरा […]
५ असार, काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले चालु विश्वकप क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा उनले १ सय ६६ रन बनाए ।
१ सय ४७ बलमा उनले १४ चौका र ५ …
भारतको बैंङग्लोरमा भइरहेको २० ओभरको दृष्टिविहीन विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली समूह चरणबाटै बाहिरिए पनि एकजना खेलाडीले दोहोरो शतक बनाई कीर्तिमान रचेका छन्।