संसद् विघटनको असंवैधानिक कदमविरुद्ध लोकतान्त्रिक संविधानको रक्षार्थ नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्यो । दोस्रो चरणको विरोध कार्यक्रम पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा हुँदैछ । त्यसैगरी माघ ३ गते ७५३ स्थानीय तह र माघ ८ गते ६७४३ वडाहरुमा सरकारविरुद्ध कांग्रेसले प्रदर्शन गर्दैछ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको […]