नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराई कार्यक्रमका प्रमुख अतिथि रहेको उक्त कार्यक्रम आज काठमाडौँमा सम्पन्न गरिएको हो । कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका […]

सम्बन्धित सामग्री

विश्व कविता दिवसको अवसर पारेर कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं- साहित्यिक संस्था राइटर्स कर्नर नेपालले विश्व कविता दिवसको पारेर कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँकाे मध्यबानेश्वरस्थित ‘ब्राभो क्याफे’मा आयोजना भएको उक्त कार्यक्रममा करिब २५ जना स्वछन्द कविहरूले कविता वाचन गरेका थिए । शब्दको जादुमय उत्सव आयोजनालाई कविहरूको सीप र साहित्यप्रतिको उच्च लगावले साँझलाई उत्कृष्ट बनाएको र काव्यात्मक घटकले मानव अन्तहृदय गहिरो समझ […]

दोहामा साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन

कतारको राजधानी दोहामा शुक्रबार साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ पुराना एकदर्जन कविता मार्फत् समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए ।

एकै मञ्चमा ५ कविका कविता वाचन

काठमाडौं : कविता र रंगमञ्चको संयोजनसहित प्रयोगात्मक ‘पृष्ठभूमिमा कविता’ नामक कार्यक्रम काठमाडौंको सर्वनाम थिएटरमा प्रस्तुत भएको छ।रोटरी क्लब अफ रुद्रमती, रोटार्‍याक्ट क्लब अफ रुद्रमती, रोटार्‍याक्ट क्लब अफ रुद्रमती बबरमहल, रोटार्‍याक्ट क्लब अफ मनोहराको संयुक्त आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो।दुई चरणमा भएको कार्यक्रममा कवि राजु झल्लु प्रसाद, रसिक राज, अभिषेक राज सिंह थापा, श्रीजु सरल र सुरज पराजुलीले कविताको विषयवस्तुअनुसारको परिवेशमा बसी सोही अनुरुपको चरित्

लक्ष्मी जयन्तीमा कविता वाचन

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित साक्रमेन्टो क्षेत्रको डेविस सहरमा यस वर्ष पनि कार्यक्रम सम्पन्न भएको हो ।  मेरी एल स्टेफेन्स पु्स्तकालय हलमा सम्पन्न कार्यक्रममा कविता वाचनसहित शुभकामना आदानप्रदान तथा पुस्तक प्रदर्शनीको कार्य सम्पन्न भएको थियो ।  सोही अवसरमा कविहरू विनोद...

कविता वाचन प्रतियोगितामा विद्यार्थीहरू पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीको अवसर पारेर रमेश विकल साहित्य प्रतिष्ठानले विशेष कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले आख्यानकार विकलको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै विद्यालय स्तरीय कविता वाचन तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरे ।  उक्त अवसरमा कथाकार रमेश विकलको...

गुञ्जिए लक्ष्मी उप्रेतीका कविता

साहित्यकार लक्ष्मी उप्रेतीको ‘अयन’ साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।...

विश्व महिला खुल्ला कविता प्रतियाेगित्मक कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिकाे आयाेजनामा अमेरिकाबाट कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ। १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी समितिले विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियाे । उक्त कार्यक्रमको लागि-“महिला जिवनमा आधारित “ विषयमा कविताहरू आव्हान गरिएको तथा छनौट समितिबाट छानिएका प्रतियोगीहरूले अनलाइन जुम मार्फत बाचन गरेका थिए ।... The post विश्व महिला खुल्ला कविता प्रतियाेगित्मक कार्यक्रम सम्पन्न appeared first on Purbeli News.

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले गर्‍यो कवितावाचन

काठमाडौंः विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कवितावाचन कार्यक्रम सम्पन्न भएको छ। विश्वभरिका साहित्यलाई नेपालमा प्रवेश गराउने र नेपाली साहित्यलाई विश्वमा फैलाउनुपर्ने धारणा व्यक्त गर्दै युयुत्सु आरडी शर्माले अंग्रेजी भाषाको कविता वाचन गरे। कार्यक्रममा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविता, गीत, मुक्तक वा...