दोहामा साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन

कतारको राजधानी दोहामा शुक्रबार साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ पुराना एकदर्जन कविता मार्फत् समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए ।