संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसरमा प्रदर्शन, अध्यक्षसहित १४ जना पक्राउ

काठमाडौँ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको थियो । प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित […]

सम्बन्धित सामग्री

वन पैदावार शुल्क तत्काल हटाउन माग

देशभरको सामुदायिक वनहरूको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वन पैदावार शुल्क तत्काल हटाउनका लागि माग गरेको छ । म्याग्दी बेनीमा सम्पन्न सामुदायिक वन उपभोक्ता महासंघ, नेपालराष्ट्रिय कार्य समितिआठौं बैठक २०७९ को घोषणापत्रले वन पैदावार शुल्क तत्काल हटाउनका लागि सुझाव दिएको हो । . “विभिन्न प्रदेश सरकारले सामुदायिक वनमा लगाउने गरेको वन पैदावार […]

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग

वन नियमावलीले सिमेन्ट उद्योगहरु संकटमा परेको भन्दै उद्योगीहरुले यसको संशोधन गर्न माग गरेका छन् । बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरुले वन नियमावलीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरु संकटमा परेकोले संशोधनको माग राखेका हुन् ।सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा नेपाली सिमेन्टको […]

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग

काठमाडौं । वन नियमावलीले सिमेन्ट उद्योगहरू संकटमा परेको भन्दै उद्योगीहरूले यसको माग संशोधन गर्न माग गरेका छन् बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरूले वन नियमावालीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरूसंकटमा परेकोले संशोधनको माग राखेका हुन् । सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा […]

वन नियमावली सुधार गर्न माग

सरोकारवालाले वन नियमावली तत्काल सुधार गर्न माग गरेका छन् । संविधान, संघीयता, सामुदायिक वन र महिला विरोधी व्यवस्था समावेश गरी नियमावली तय भएकाले सामुदायिक वनमा गम्भीर रूपमा प्रतिकूल प्रभाव पर्ने भन्दै सुधार गर्न माग गरिएको हो ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) लगायतका सरोकारवालाले वन नियमावली तत्काल सुधार नगरे विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । […]

वन कार्ययोजना लागु गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय र वन मन्त्रालय घेराउ

५ वैशाख, बुटवल । रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका वन उपभोक्ताले स्वीकृत वन कार्ययोजना कार्यान्वयन गर्न पाउनुपर्ने माग गर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वन तथा वातावरण मन्त्रालय घेराउ गरेका छन् । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ खारेज गरेपनि प्रचलित वन ऐन नियमावली अनुसार स्वीकृत भएका सामुदायिक, साझेदारी तथा चक्ला वनका कार्ययोजना कार्यान्वयनका […]

पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न महासंघको माग

सामुदायिक वन उपभोक्ता महासंघले पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको छ। महासंघले विज्ञप्ती जारी गरी सरकारले तर्जुमा गरेको वनसम्बन्धी नियमलाई लिएर  गरिएको धर्नाका क्रममा पक्राउ परेका अधिकारकर्मीलाई रिह...

सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । विज्ञप्ति : वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐ

सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै आन्दोलनकाे कार्यक्रम घोषणा

संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।...

समुदायको अधिकार कटौती गर्ने वन नियमावली खारेज गर्न माग

वन ऐन २०७६ को कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलको मस्यौदाले समुदायको अधिकार कटौती गर्न खोजिएको भन्दै खारेज गर्न माग गरिएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले मस्यौदाले सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार माथिको अधिकार कटौती गर्ने प्रयास गरेको भन्दै खारेज गर्न माग गरेको हो । नियमावली खारेज नभए आन्दोलनमा उत्रने फेकोफनको चेतावनी […]

वन उद्यमको विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न माग

वन उद्यमको विकासका लागि अनुकूल वातावरण सिर्जना गरी निजी क्षेत्रलाई आकर्षित गर्ने वातावरण बनाउन सरोकारवालाहरुले माग गरेका छन् । वन उद्यमबाट रोजगारी सिर्जना हुने र मुलुकको वित्तीय व्यवस्थापनको सुधारमा योगदान पु-याउने भन्दै वन उद्यम विकासका लागि सरकारले सहज वातावरण सिर्जना गरिदिन उनीहरुले माग गरेका हुन् ।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार, हालसम्म करिब ५ […]