वन उद्यमको विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न माग

वन उद्यमको विकासका लागि अनुकूल वातावरण सिर्जना गरी निजी क्षेत्रलाई आकर्षित गर्ने वातावरण बनाउन सरोकारवालाहरुले माग गरेका छन् । वन उद्यमबाट रोजगारी सिर्जना हुने र मुलुकको वित्तीय व्यवस्थापनको सुधारमा योगदान पु-याउने भन्दै वन उद्यम विकासका लागि सरकारले सहज वातावरण सिर्जना गरिदिन उनीहरुले माग गरेका हुन् ।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार, हालसम्म करिब ५ […]