वन कार्ययोजना लागु गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय र वन मन्त्रालय घेराउ

५ वैशाख, बुटवल । रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका वन उपभोक्ताले स्वीकृत वन कार्ययोजना कार्यान्वयन गर्न पाउनुपर्ने माग गर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वन तथा वातावरण मन्त्रालय घेराउ गरेका छन् । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ खारेज गरेपनि प्रचलित वन ऐन नियमावली अनुसार स्वीकृत भएका सामुदायिक, साझेदारी तथा चक्ला वनका कार्ययोजना कार्यान्वयनका […]

सम्बन्धित सामग्री

हेटौँडामा एक वर्षदेखि टेण्डर लगाउनबाट रोकिएको वाग्मती प्रदेशको सिंहदरबार यस्तो छ

मकवानपुर - वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेशको सिंहदरबार कस्तो निर्माण गर्ने भनेर एक वर्ष अगाडिदेखि सबै डिजाइन तयारी अवस्थामा छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले मुख्यमन्त्री कार्यालय र ६ वटा मन्त्रालय निर्माण गर्नका लागि सबै तयारी पूरा गरे पनि टेण्डर निकाल्न सकेन । अहिलेको मुख्यमन्त्रीको निवासदेखि वन मन्त्रालय, मुख्यमन्त्री कार्यालय अघिल्तिर रहेको साविकको जिल्ला विकास समितिको पुरानो भवन रहेको क्षेत्र, सहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सर...