काठमाडौं । डिशहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९ मा उत्कृष्ट कथाकारलाई आइतबार एक समारोहका बीच पुरस्कृत गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रथम, द्वितीय र तृतीयसहित २५ कथाकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
चौथो संस्करणका उत्कृष्ट कथाकारहरूलाई शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका अध्यक्ष हेमराज ढकाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...