डब्ल्यूएचओले भन्यो : खोप नलगाउनेका लागि ओमिक्रोन खतरनाक

२९ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिका लागि खतरनाक भाइरस भएको बताएको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले खोप नलगाएका व्यक्तिका लागि ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ भएको बताएका हुन् । ‘ओमिक्रोनबाट गम्भीर बिरामी हुने अवस्था डेल्टाको भन्दा कम छ तर विशेषगरी खोप नलगाएकाहरूका […]

सम्बन्धित सामग्री

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोन भाइरसका लागि खोप परीक्षण सुरु

काठमाण्डाै – फाइजर र बायोएनटेक कम्पनीले कोरोनाको ओमिक्रोन भाइरसका लागि खोप परीक्षण सुरु गरेको छ । ५५ वर्ष उमेर समूहका वयस्कमा ओमिक्रोन केन्द्रित खोपका लागि क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीले जनाएको छ । परीक्षणका क्रममा रोग प्रतिरोधात्मक प्रतिक्रिया केन्द्रमा राखिएको र आउँदो मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयासमा रहेको फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले बताउनुभएको छ । कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार यसअघिका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनका कारण देखिन सक्ने ...

खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’ : डब्ल्यूएचओ

कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताउनुभएको छ । उहाँले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड ...

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक'

कोभिड-१९ को ओमिक्रोन स्वरूप (भेरियन्ट) विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएको तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक हुने टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा बताएका हुन्। उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी म

ओमिक्रोन भेरियन्टबारे भाइरोलोजिस्टका १४ सुझाव

काठमाडौं : अफ्रिकी मुलुकबाट सुरु भएको कोभिड-१९ को नयाँ भेरियन्ट यतिबेला विश्वभर फैलिएको छ। नेपालमा पनि एक महिनाअघि पुष्टि भएको ओमिक्रोन भेरियन्ट फैलँदो क्रममा छ।समुदायमा पुगिसकेको नयाँ भेरियन्टको नियन्त्रण र रोकथाम चुनौतीपूर्ण बनेको छ।  ओमिक्रोन भेरियन्टबारे थाहा पाउनै पर्ने केही तथ्य  र सुझावहरु यहाँ प्रस्तुत गरिएको छ। - यो निकै छिटो फैलिन सक्छ।- खोप लगाएकालाई पनि सर्न सक्छ।- अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएक

अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु । डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने […]

एष्ट्राजेनेकाले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लक्षित खोप बनाउने

एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो। ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीका प्रवक्ताले मंगलबार बताएका छन्। ‘ओमिक्रोनविरुद्ध खोपको लागि हामीले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर प्रारम्भिक चरणको काम गरिरहेका छौं,’ प्रवक्ताले […]

बेलायतमा खोप लगाएकामा ओमिक्रोन संक्रमण, एकैदिनमा ४५ प्रतिशतले वृद्धि

बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । बिहीबार एकैदिन २४९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या ८१७ पुगेको छ । संक्रमण हुनेमा खोप लगाइसकेका व्यक्तिहरुसमेत रहेका छन् । तर, यस अघिकोको तुलनामा उक्त भाइरसका लक्षणहरु सामान्य रहेको विज्ञहरुले जनाएका छन् । यद्धपि यसबाट सावधान रहनको लागि उनीहरुले आग्रह गरेका छ

ओमिक्रोन खोप लगाइसकेका र संक्रमण भएका व्यक्तिमा पनि सर्छ : डब्लूएचओ

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले यो देखाउँछ की एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमिक्रोन तीव्र ढंगले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख […]

ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ  : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्याङ्कले यो देखाउँछ की एक पटक सङ्क्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरूमा पनि ओमिक्रोन तीव्र ढङ्गले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने । तर, तीव्र फैलिन्छ भनेर निष्कर्षमा पुग्नुअघि अझै बढी तथ्याङ्क अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओम