एष्ट्राजेनेकाले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लक्षित खोप बनाउने

एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो। ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीका प्रवक्ताले मंगलबार बताएका छन्। ‘ओमिक्रोनविरुद्ध खोपको लागि हामीले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर प्रारम्भिक चरणको काम गरिरहेका छौं,’ प्रवक्ताले […]