बिर्तामोडमा टेल्जीको नयाँ शोरुम, १ लाख किलोमिटर वारेन्टी पाइने

काठमाडौं । टेल्जी नेपालले शोरुम विस्तारको कामलाई तीव्र्रता दिएको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर टेल्जीको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्सले झापाको बिर्तामोडमा आफ्नो ११ औं शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध गराउने छ । कम्पनीका निर्देशक संजीव शिल्पकारले नेपालको लोकप्रिय ब्राण्डको […]