नेपालमै एसेम्बल भएको सस्तो इलेक्ट्रीक स्कुटर सार्वजनिक, १०० किलोमिटर रेन्ज

काठमाडौं । नेपालमै एसेम्बल भएको इलेक्ट्रीक स्कुटर बजारमा आएको छ । चिनियाँ ब्राण्ड लिहा मोटर्सको इलेक्ट्रीक स्कुटर वान क्लिक बाइ प्रालिले नेपालमै एसेम्बल गरी बिक्री सुरू गरेको हो । पहिलो चरणमा कम्पनीले काठमाडौंको जडिबुटीमा शोरुम स्थापना गरेर इलेक्ट्रीक स्कुटरको बिक्री सुरू गरेको हो । कम्पनीले अहिले एक मोडलको स्कुटर तथा एक मोडलको डेलिभरी स्कुटर सार्वजनिक […]