व्यापारमा भारी गिरावटपछि ओलाले शोरुम विस्तार गर्दै, २०० बढी शोरुम खोल्ने

काठमाडौं । अग्रणी इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले भारतभर शोरुम स्थापना गर्ने भएको छ । कम्पनीले हालसम्म अनलाइन मार्फत स्कुटर विक्री गर्दै आएको थियो । भारतीय बजारमा इलेक्ट्रीक सवारी साधनको माग बढ्दै जानु र ओलाको व्यापारमा गिरावट आएका कारण ओलाले शोरुम तथा डिलर विस्तारको काम गर्ने निर्णय गरेको हो । हालसम्म ओलाका स्कुटरहरू अनलाईनमा मात्र […]