प्रतिनिधिसभामा सांसद्हरुले कविता सुनाउने लहर नै चलेको छ । यसअघि शान्ता चौधरी र महेश बस्नेतले संसद्मा कविता सुनाइसकेका छन् । सोमबार सांसद् इन्दुकुमारी शर्मा शर्माले पनि कविता वाचन गरेकी छन् ।उनले यसरी सुनाइन् आफ्नो कविता : बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो संसद्मा कविता वाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो । जनताको भोटले दुई तिहाइको सरकार बनाएसनकको भरमा संसद् विघटन गराएमै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दैछन्अझै पनि संसद् विघटन गर्ने दाउपे