मलयालम अभिनेत्री सहानाले गएको बिहिबार आफ्नो २२ औं जन्मदिन मनाइन् । तर, त्यसको भोलिपल्ट बिहान बाथरुममा उनी मृत्त भेटिइन् । उल्लासका साथ जन्मदिन मनाएकी सहानाले किन आत्महत्या गरिन् ? यो भन्दा जटिल प्रश्न अर्कै छ । उनले आत्महत्या गरेका हुन् वा हत्या ? सहानाका आमाबुवाले यसलाई आत्महत्या मान्न तयार छैनन् । उनीहरुले आफ्नो छोरीको हत्या […]