बलिउड अभिनेत्री मलाइका अस्पताल भर्ना

बलिउड अभिनेत्री मलाइका अरोडा कार दुर्घटनापछि अस्पताल भर्ना भएकी छन्।  हाल उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छन्। उनलाई सामान्य चोट लागेको छ।

सम्बन्धित सामग्री

डेलिभरीका लागि अस्पताल भर्ना भइन् आलिया भट्ट

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट चाँडै गुडन्युज सुनाउँदैछिन् । अब यो खुसीको खबर जुनसुकै बेला आउन सक्छ । किनभने आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी छन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् । पिंकभिल्लाले डेलिभरीको लागि आलिया अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ । […]

अभिनेत्री रम्भाको कार दुर्घटना

बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ ।अभिनेत्री रम्भाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै दुर्घटनाको जानकारी दिएकी हुन् । जसमा उनले आफ्नो छोरीको स्वास्थ्य लाभका लागि प्रार्थना गर्न समेत अनुरोध गरेकी छन् । रम्भाको वास्तविक नाम विजयलक्ष्मी हो ।उनले दक्षिण भारतीय र बलिउड गरेर १०० भन्दा बढी फिल्म अभिनय गरेकी छन् । चिरञ्जीवी, र

दीपिका पादुकोण अस्पताल भर्ना

एजेन्सी, १२ असोज । बलिउड अभिनेत्री दीपिका पादुकोण हिजो राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी छिन् । दीपिकाको स्वास्थ्य खराब भएपछि अस्पताल भर्ना हुनुपरेको थियो । तर, अहिले उनको स्वास्थ्य पहिलेभन्दा राम्रो रहेको बताइएको छ । भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुुसार सोमबार राति दीपिकाको स्वास्थ्य ठीक थिएन, जसका कारण उनलाई राति अबेरसम्म अस्पताल […]

बहराइनको अस्पतालमा ज्याकलिनकी आमा, ज्याकलिनलाई छैन भारत छाड्ने अनुमति

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिस हृदयघातका कारण बहराइनको एक अस्पताल भर्ना भएकी छन्। आमा अस्पतालमा भर्ना भए पनि ज्याकलिन भने आमालाई भेट्न जान नपाउने भएकी छन्।२ सय करोड ठगीको केसमा मुछिएपछि ज्याकलिनलाई भारतबाट बाहिर जान रोक लगाइएको छ। यसअघि पनि उनलाई अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएको थियो।२ सय करोड ठगी केसका आरोपी सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण उनी विवादमा तानिएकी थिइन्।ज्याकलिनकी आमाको स्वास्थ्यमा केही सुधार भएपनि अस्पतालमै स्वास्थ्यकर्मीको निगरा

अभिनेत्री नुसरतलाई ‘वर्टिगो अट्याक’

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नुसरत भरुचालाई ‘वर्टिगो अट्याक’ भएको छ । फिल्म ‘लभ रञ्जन’को सेटमा बेहोस भएपछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो । उनी विगत ७ दिन यता निकै अस्वस्थ थिइन् । सुटिङ सेटमा उनी निकै असजिलोका साथ उभिएर कुराकानी गर्थिन् । उनलाई सेटबाट अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउञ्जेलसम्म उनको परिवारलाई खबर […]

अभिनेत्री जरिन खानकी आमा आइसियुमा भर्ना

एजेन्सी । बलिउड अभिनेत्री जरीन खानकी आमा अस्पताल भर्ना भएकी छन् । उनको आइसियुमा उपचार भइराखेको अभिनेत्री जरीन खानले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् ।

बलिउड अभिनेत्री गहनालाई हृदयघात

मुम्बई । फिल्म ‘गन्दी बात’ अभिनेत्री गहना बशिष्ठ अस्पताल भर्ना भएकी छन् । हृदयघातको कारण उनलाई अस्पताल भर्ना गरिएको हो । जसको जानकारी उनका प्रवत्ता फ्लिन रेमेडियोसले दिएका छन् ।रेमेडियोसले मिडियासँग कुरा गर्दै गहनालाई शनिबार हृदयघातका कारण पिश्चम मुम्बईको एक अस्पतालमा लगिएको र आफु मिल्न समेत जान नपाएको बताए । उनले अगाडि भने ‘गहनाको अस्पताल भर्ना गरिएको, उनी बेहोस रहेको र कसैसँग बोल्न नसक्ने रहेको मलाई भनिएको छ ।’यस अगाडि पनि २०१९ मा सुटिङको सिलसिलामा गहना गम्भिर बिरामी पर

सुटिङको क्रममा प्रियंकाको पति निक घाइते

एजेन्सी, ३ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हाल प्रियंका लन्डनमा छिन् भने निक अमेरिकामा छन् । शनिबार निक टिभी सो को सुटिङको क्रममा घाइते भएका छन् । सुटिङ गर्दागर्दै घाइते भएपछि निकलाई अस्पताल भर्ना गरिएको थियो । वेबदुनियाको अनुसार उनलाई गम्भिर चोट लागे […]

दीपिका पादुकोण भइन् कोरोना संक्रमित, बुबालाई अस्पताल भर्ना

काठमाडौं। बलिउड अभिनेत्री दीपिक पादुकोणसहित उनका परिवारका सदस्य कोरोना सङ्क्रमित भएका छन्। पछिल्लो समय उनी बैंग्लुरु गएकी थिइन्, जहाँ उनका बुबा, आमा र बहिनीसमेत सङ्क्रमित भएका थिए। उनी पनि त्यहीँबाट सङ्क्रमित भएकी हुन्। उनका बुबा प्रकाश पादुकोणलाई अस्पताल भर्ना गरिएको छ भने बाँकी सदस्य होमआइसोलेनमा छन्। प्रकाशको अवस्थामा सामान्य रहेको र केही दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

विपाशा बसु अस्पताल भर्ना - Naya Patrika

बलिउड अभिनेत्री विपाशा बसु मुम्बईको एक अस्पतालमा भर्ना भएकी छिन् । तमाम अनुमानका बीच विपाशाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी गराएकी छिन् । उनले इन्स्टाग्राममा अस्पतालको बेडमा बसेको रमाइलो तस्बिरसमेत...पूरा पढ्नुहोस् »