तीन सन्तानको आमा बन्दै यी बलिउड अभिनेत्री

बलिउड अभिनेत्री लीजा हेडन तेस्रो बच्चाको आमा बन्दैछिन् ।  उनले एक अन्तर्वार्ताका क्रममा आफू तेस्रो बच्चाको आमा बन्न लागेको बताएकी हुन् ।  उनले आफ्नो पतिको चाहना भने ४ सन्तान होस् भन्ने रहेको समेत खुलाएकी छन् ।  लीजाले अक्टुबर २०१६ मा डीनो लालवानीसँग विवाह गरेकी थिइन् ।  अहिले उनको २ छोरा छन् ।   उनले यसै जुनमा तेस्रो बच्चाको आमा बन्ने समेत बताएकी छन् ।   

सम्बन्धित सामग्री

आमा बन्दै दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्। अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन्।...

आमा बन्दै दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्। अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन्।...

बिपाशा बसु आमा बन्दै

एजेन्सी, १ भदौ । बलिउड अभिनेत्री बिपाशा बसु र करण सिंह ग्रोवरले हालै आफ्नो गर्भावस्थाको घोषणा गरेका छन् । यो जोडीले सामाजिक सञ्जालमा तस्विर शेयर गरेर आफ्ना फ्यानहरुलाई यो खुसीको खबर दिएका हुन् । बिपाशा र करण विवाहको ६ वर्षपछि अभिभावक बन्न लागेका हुन् । गर्भावस्थाको खबर शेयर गर्दै बिपाशाले आफ्नो बच्चा छिट्टै यो संसारमा […]

बलिउड अभिनेत्री विपाशा बासु आमा बन्दै

एजेन्सी । बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् । विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले विवाह गरेको ६ वर्ष पछि आमा बुवा बन्न लागेका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार करण र विपाशाले केही समयपछि आफूहरू आमा बुवा बन्न लागेको कुरालाई आधिकारिक रूपमा सार्वजनिक गर्नेछन् । सन् २०१५ मा विपाशा र करण फिल्म […]

आलिया आमा बन्दै

एजेन्सी, १३ असार । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन् । आलिया आफैले आमा बन्ने खुशीको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले अस्पतालको एउटा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएका छन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो बच्चा […]

सोनम कपुर आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्प

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दै छिन् । उनले इन्स्टाग्राममार्फत पति आनन्द आहुजासँग आफ्नो बेबी बम्पको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको पुष्टि गरिन् । उनले तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘चार हातहरू, हमी उत्तम तरिकाले तिम्रो हेरचाह गर्न सकँ । दुई मुटु, जो तिमिसँगै धड्कनेछ। हाम्रो परिवार, जसले तिमिलाई माया र समर्थन […]

विवाहको चार वर्षपछि आमा बन्दै सोनम कपुर

बलिउड अभिनेत्री सोनम कपुर विवाहको चार वर्षपछि आमा बन्न लागेकी छिन्। सोनमले यो खुसीको खबर आफ्नो सामाजिक सन्जालमार्फत एउटा तस्बिरका साथ सेयर गरेकी छिन्।...

सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै  लागि […]

तेस्रो पटक आमा बन्दै छिन काजोल !

खासै फिल्ममा व्यस्त नभए पनि  बलिउड अभिनेत्री काजोल  कुनै न कुनै बहानामा चर्चामा आई रहन्छिन्। केही समय अघि  आफ्नो लागि फ्ल्याट किनेको खबरका कारण चर्चामा रहेकी करिना यस पटक भने एक पार्टीमा सहभागी हुँदा लगाएको फिटिङ कपडाका कारण चर्चामा आएकी छिन्। अभिनेता करण जोहरले राखेको होली पार्टीमा सहभागी हुन गएकी काजोलले  लगाएको कालो रङको अफ […]

पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आमा बन्दै - Naya Patrika

पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आमा बन्ने भएकी छिन् । उनले हालै एउटा अन्तर्वातामा आफू आमा बन्न लागेको खुलासा गरेकी हुन् । आमा बन्न शारीरिक रूपमा आफूलाई मुस्किल हुन...पूरा पढ्नुहोस् »