एजेन्सी, १५ पुस । बलिउड अभिनेत्री नोरा फतेहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चर्चित अभिनेत्री नोराले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको समेत बताएकी छिन् । सोसल मिडिया इन्स्टाग्राम स्टोरीमा नोराले लेखेकी छिन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । […]