बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पूर्जी, भएको के हो ?

काठमाडौं । सन् २०१८ को एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि ठगीको आरोप छ । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा […]

सम्बन्धित सामग्री

न्यायाधीस गिरीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं २२ चैत । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीस भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमती दिएको हो ।न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै उनकी कान्छी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानविरुद्ध पक्राउ पूर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो । …

बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, फागुन ४ । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियालाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको […]

गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी

१४ माघ, चितवन । गएको माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीविरुद्ध बिहीबार नै पक्राउ पूर्जी जारी गरिएको भए […]

ललिता निवास प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी, पूर्वकर्मचारी को को ?

काठमाडौं, १६ पौष । सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको छैन । काठमाडौं जिल्ला अदालतबाट १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पक्राऊ पूर्जी जारी गरिएकामा अधिकांश कर्मचारी र जग्गा नाममा ल्याएकाहरु […]

दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि यी कलाकारविरुद्ध पक्राउ पूर्जी जारी

चर्चित कार्यक्रम बिग बोसमा प्रतिभा देखाएकी कलाकार सपना चौधरीले दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि पक्राउ पूर्जी जारी गरिएको छ । भारतको उत्तर प्रदेशस्थित लखनउको अदालतले ‘डान्स’ पनि नदेखाएको र दर्शकको पैसा पनि फिर्ता नगरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको छ । गायक तथा कलाकार सपनाविरुद्ध पक्राउ पूर्जी जारी गर्दै अदालतले आगामी २२ नोभेम्बरमा पेशी तोकेको छ । अब सपनालाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सपनाले आफूविरुद्ध लागेको आरोप खारेज गर्न निवेदन दि...

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउड अभिनेत्री कंगना रनौत फेरि कानुनी विवादमा फसेकी छिन्। भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो। तर अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो। अदालतले कंगनालाई…

यस्तो छ रामकुमारी झाँक्रीलाई थमाइएको पक्राउ पूर्जी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई महानगरीय अपराध महाशाखा काठमाडौंले थमाएको पक्राउ पूर्जीमा राज्य विरुद्धको कसूर गरेको उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिका–३१ शंखमूलस्थित झाँक्रीको घरमा नै आएर प्रहरीले पक्राउ पूर्जी थमाएको थियो । पक्राउ पूर्जीमा उल्लेख छ, ‘तपाईंलाई राज्य विरुद्धका कसूर अन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पूर्जी जारी गरिएको छ ।’ पक्राउ पूर्जीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दूर्गाराज रेग्म...

रामकुमारी झाँक्रीको निवासमा छिर्‍यो प्रहरी, हातमा थमाइयो पक्राउ पूर्जी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई पक्राउका लागि प्रहरीले पक्राउ पूर्जी थमाएको छ । निवासभित्र पुगेर प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी थमाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि भन्दै प्रहरीले झाँक्रीलाई बोलाएको थियो । झाँक्रीले आफूखुशी प्रहरी कार्यालय नजाने अडान लिएकी थिइन् । डीएसपी सुधीर शाहीले निवासभित्रै पुगेर झाँक्रीलाई पक्राउ पूर्जी थमाएका हुन् ।