कार्यसम्पादन करार सम्झौता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुनु नहुने बताएका छन् । प्रदेशका मन्त्रीहरुसँग आर्थिक वर्ष २०७८/७९ मा सम्पादन हुने कार्यसम्पादन करार सम्झौता आज यहाँ आदानप्रदान गर्दै उनले सम्झौतानुसारको कार्य भए नभएको चार चार महिनामा अनुगमन गरिने छ भने । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री […]

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्रीकाे मन्त्रीहरुसँग कार्यसम्पादन करार

हेटौंडा– प्रदेश सरकारको कामकारबाहीलाई व्यवस्थित गर्दै मन्त्रालयहरुको कार्यसम्पादन चुस्त दुरुस्त बनाउने उद्देश्यले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री जम्कट्टेलले विस्तृत कार्ययोजनासहित मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । १२ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा ८ जना मन्त्रीले मुख्यमन्त्रीसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् […]

मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता

बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८०–८१ मा मन्त्रीहरुले सम्पादन गर्ने कार्यहरु र जिम्मेवारीका बारेमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग प्रदेशका मन्त्रीहरुले कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

शिक्षा सुधारका लागि महानगरद्वारा प्रधानाध्यापकहरूसँग २८ बुँदे सम्झौता

कास्की– सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको हो । संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात गरी महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा […]

कार्यसम्पादन करार सम्झौता अब कानुनी रुपमा संस्थागत

कुनै पनि सार्वजनिक पदमा बसेका पदाधिकारीहरुको कार्यसम्पादन नतिजामुखी र प्रभावकारी बन्नका लागि पहिलो सर्त हो, ‘आफ्नो कामकाबारेमा गहिरो जानकारी र त्यसको श्रृंखलाबद्ध कार्यान्वयन योजना ।’ तर, हामीकहाँको समस्या यस्तो छ की सार्वजनिक पदमा बसेकाहरुलाई आफ्नो काम र त्यसको समयअवधि र प्राथमिकताका बारेमा नै बेखबर हुन्छन् ।’अर्को समस्या हो, जवाफदेहीता र उत्तरदायित्वको अभाव । यही समस्यालाई मध्यनजर गर्दै तत्कालीन गृह सचिव प्रेमकुमार राईले आर्थिक वर्ष ०७५/०७६ मा एउटा अवधारणा अघि सारे, &lsq

मुख्यमन्त्री पौडेल र दुई मन्त्रीबीच कार्यसम्पादन करार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री पौडेलले आज आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।कार्यसम्पादन करार सम्झौता आदानप्रदान गर्दै मुख्यमन्त्री पौडेलले सम्झौताअनुसार कार्य गर्न मन्त्रीलाई अनुरोध गरे । पौडेलले प्रदेश सरकारको अघिल्लो वर्ष कार्यसम्पाद

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे दुई मन्त्रीसित कार्यसम्पादन सम्झौता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन करार सम्झौता गरेका छन्

मुख्यमन्त्री र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता

हेटौंडा, (नेस) । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै कार्यसम्पादन सम्झौता गरिएको हो । करार सम्झौता आगामी असारसम्म लागु हुनेछ । प्रदेशका कामकारबाही तीव्र र प्रभावकारीरुपमा अघि बढाउने उद्धेश्यले मुख्यमन्त्री पौडेलले प्रदेशका मन्त्रीहरुसFग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराउनुभएको हो । मुख्यमन्त्री […]

पर्यटन सचिव कोइराला र विभागीय प्रमुखबिच कार्य सम्पादन करार सम्झौता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रम बिच सचिव यादव प्रसाद कोइराला र पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास […]

विकासमा उस्तै विलम्ब

सचिव र मन्त्रीलाई कुन कर्मचारीले कति रकम दिन सक्छ त्यसैको आधारमा बजेटअनुसार सरुवा गर्ने परम्परा छ। सरकारले प्रत्येक वर्ष आयोजना प्रमुखसँग कार्यसम्पादन करार सम्झौता गर्छ तर काम गरे/नगरेको अनुगमन र कारबाही गर्दैन।...