सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा नायब महानिरीक्षकद्वारा कार्यसम्पादन सम्झौता

काठमाडौँ– सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा नायब महानिरीक्षकले कार्यसम्पादन सम्झौता गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल समक्ष विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू र सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित समारोहमा उक्त कार्यसम्पादन करार […]