हेटौंडा, (नेस) । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै कार्यसम्पादन सम्झौता गरिएको हो । करार सम्झौता आगामी असारसम्म लागु हुनेछ । प्रदेशका कामकारबाही तीव्र र प्रभावकारीरुपमा अघि बढाउने उद्धेश्यले मुख्यमन्त्री पौडेलले प्रदेशका मन्त्रीहरुसFग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराउनुभएको हो । मुख्यमन्त्री […]