पर्यटन सचिव कोइराला र विभागीय प्रमुखबिच कार्य सम्पादन करार सम्झौता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रम बिच सचिव यादव प्रसाद कोइराला र पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता

बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ ।

मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता

बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८०–८१ मा मन्त्रीहरुले सम्पादन गर्ने कार्यहरु र जिम्मेवारीका बारेमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग प्रदेशका मन्त्रीहरुले कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

विद्यालयको गुणस्तर सुधार्न गाउँपालिका र विद्यालयबीच करार सम्झौता

भालुवाङ– राप्ती गाउँपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयसँग करार सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई स्थायित्व गर्नका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गरेको जानकारी दिएका छन्। ‘हामी शिक्षा क्षेत्रमा आमूल परिवर्तन चाहन्छौँ, सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दो विश्वासलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयमा पनि गुणस्तरीय पढाइ हुन्छ भनेर […]

गाउँपालिका र विद्यालयबीच करार सम्झौता

काठमाडौँ,६ पुष । राप्ती गाउँपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयसँग करार सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई स्थायित्व गर्नका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गरेको जानकारी दिएका छन् । “हामी शिक्षा क्षेत्रमा आमूल परिवर्तन चाहान्छौँ, सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दो विश्वासलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयमा पनि गुणस्तरीय […]

‘करार सम्झौता किन सदनबाट अनुमोदन ?

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसीसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उक्त सम्झौता पेश गरिएपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले प्रारम्भमै नेपाली जनतालाई छलछाम गरेर ल्याइएको एमसीसी सम्झौतालाई संशोधन र परिमार्जन नगरी …

मुख्यमन्त्री पौडेल र दुई मन्त्रीबीच कार्यसम्पादन करार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री पौडेलले आज आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।कार्यसम्पादन करार सम्झौता आदानप्रदान गर्दै मुख्यमन्त्री पौडेलले सम्झौताअनुसार कार्य गर्न मन्त्रीलाई अनुरोध गरे । पौडेलले प्रदेश सरकारको अघिल्लो वर्ष कार्यसम्पाद

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे दुई मन्त्रीसित कार्यसम्पादन सम्झौता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन करार सम्झौता गरेका छन्

कार्यसम्पादन करार सम्झौता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुनु नहुने बताएका छन् । प्रदेशका मन्त्रीहरुसँग आर्थिक वर्ष २०७८/७९ मा सम्पादन हुने कार्यसम्पादन करार सम्झौता आज यहाँ आदानप्रदान गर्दै उनले सम्झौतानुसारको कार्य भए नभएको चार चार महिनामा अनुगमन गरिने छ भने । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री […]

मेस्सीले बार्सिलोनासँगै नयाँ करार सम्झौता गर्ने

लियोनेल मेस्सी बार्सिलोनासँग नयाँ करार सम्झौता निकट रहेको स्पेनिस पत्रिका एएसले जनाएको छ । ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्ने बताइएको हो ।गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको समाचारमा उल्लेख छ । आफ्नो नि...

‘श्रमिक आफै सचेत बने करार सम्झौता अनुसारको काम पाइएन भनेर गुनासो गर्नुपर्दैन’

वैदेशिक रोजगारीमा जाँदा जुन कुरा करारपत्रमा उल्लेख छ त्यही काम, तलब तथा सेवा सुविधा पाउनुपर्छ । यो श्रमिकको अधिकारको कुरा हो । तर अझै पनि सबैलाई नेपालमा भनेअनुसारकै तलब तथा सेवा सुविधा मिल्ने गरेको भने देखिँदैन । यहाँ गरेको करार सम्झौताअनुसार विदेशमा काम पाइएन भनेर वैदेशिक रोजगार विभागमा श्रमिकहरुका उजुरी आउने गर्छन् । विशेष गरेर साउदी, कतार र यूएईबाट यस्ता उजुरीहरु आएका छन् ।  नेपालमा एउटा करार सम्झौता गर्ने र विदेशमा पुगेपछि अर्कै काममा लगाउने कुरा एकदमै अमानवीय छ । यसको लागि सम्बन्धित म्यानपावर तथा ...