वनवाटिकामा आगन्तुक खचाखच

रूपन्देहीको तिलोत्तमा–६ की राधिका पाण्डे परिवारसहित नयाँ वर्ष मनाउन बुटवलको कमलपोखरी पुगिन् । छोराछोरीसहित मजाले फोटो खिचेर फेसबुकमा पोस्ट्याइन् । धेरैपछि यसरी रमाइलो गर्न पाउँदा साह्रै खुसी लागेको उनले बताइन् । ‘दुई वर्ष भाइरसले डराउन दियो,’ उनले भनिन्, ‘यसपटक बाहिरी रमझम र मानिसको भीडभाड देख्दा रमाइलो लाग्यो ।’ बेलामौका र बिदामा मात्र घुम्न पाउने उनले छोराछोरीलाई समय दिन पाएकामा समेत खुसी लागेको बताइन् ।

सम्बन्धित सामग्री

प्रभु क्यापिटलका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

प्रभु क्यापिटलका हितग्राही ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । क्यापिटलले आफ्ना ग्राहकलाई छुट दिलाउने उद्देश्यले रिसोर्टसँग सम्झौता गरेको हो । सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसोर्टका मार्केटिङ डाइरेक्टर...

आइसिएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

आइसिएफसी फाइनान्स लिमिटेडका ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । फाइनान्सका ग्राहकलाई छुट दिने सम्बन्धमा रेसोर्ट र फाइनान्सबीच व्यावसायिक सम्झौता भएको हो ।  सम्झौताअनुसार फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ...

पाँच तारेमा स्तरोन्नति हुँदै आगन्तुक

आधुनिक र मौलिक स्वरुपमा निर्माण भएको आगन्तुक रिसोर्ट पाँच तारे हुने भएको छ । लगानी र सेवासुविधा थपेर आगन्तुक स्तरोन्नति हुन लागेको हो । सन् २०१९ को डिसेम्बर ३१ बाट सञ्चालनमा आएको चार तारे रिसोर्टको मान्यता प्राप्त आगन्तुकले हाल ५२ कोठाबाट सेवा प्रवाह गरिरहेको छ । काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँ थान भ्युटावर मार्गमा रहेको रिसोर्ट […]

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

नेपाल बैंक र काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ ।बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकलाई आगन्तुक रिसोर्टका सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरिएको छ । बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ, इन्टनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको बताइएको छ ।सम्झौतामा […]

सांग्रिला–आगन्तुक रिसोर्ट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंकले गर्यो आगन्तुक रिसोर्टसँग सम्झौता

काठमाडौं, ४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल र बनेपास्थित आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट र क्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउने जनाएको छ ।

सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट÷क्रडिटकार्ड बाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ। हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुले समेत […]

सिटिजन्स बैंक र आगन्तुक  रिसोर्टबीच छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपाको आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीले आगन्तुक रिसोर्ट प्रालिको विभिन्न सेवामा छुट पाउने जनाइएको...

मुक्तिनाथ विकास बैंकले गर्यो आगन्तुक रिसोर्टसँग सम्झौता

काठमाडौं, १३ असोज । मुक्तिनाथ विकास बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको जनाएको छ । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाई र खाना तथा परिकारहरुमा […]

मुक्तिनाथ विकास बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।यस सम्झौतासँगै बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन […]