काठमाडौं, १३ असोज । मुक्तिनाथ विकास बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको जनाएको छ । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाई र खाना तथा परिकारहरुमा […]