सिटिजन्स बैंकले गर्यो आगन्तुक रिसोर्टसँग सम्झौता

काठमाडौं, ४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल र बनेपास्थित आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट र क्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउने जनाएको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट/क्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले बताएको छ । बैंकले हाल १८३ शाखा, १२१ एटीएम र १११ शाखारहित इकाइमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट÷क्रडिटकार्ड बाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ। हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुले समेत […]

सिटिजन्स बैंक र आगन्तुक  रिसोर्टबीच छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपाको आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीले आगन्तुक रिसोर्ट प्रालिको विभिन्न सेवामा छुट पाउने जनाइएको...