मुक्तिनाथ विकास बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।यस सम्झौतासँगै बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन […]

सम्बन्धित सामग्री

मुक्तिनाथका ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा छुट

मुक्तिनाथ विकास बैंक @M का ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले छुट पाउने भएका हुन् ।आगन्तुक रिसोर्ट धुलिखेलमा छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएममार्फत नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आएको छ ।