काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट÷क्रडिटकार्ड बाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ। हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुले समेत […]