हेटौंडा : विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएका छन्।
उक्त दफाको खारेजी माग गर्दै नेपाल पत्रकार महासङ्घको आव्हानअनुसार बिहीबार देशभर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिइएको छ। बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको आह्वानमा बिहान ९:३० देखि...