सिन्धुली । सिन्धुलीको सिन्धलीगढीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ । नेपाली सेना र कमलामाई नगगरपालिकाको संयुक्त लगानीमा सिन्धुलीगढी क्षेत्रमा युद्धकला संग्राहलय र सानी दरबार निर्माण तथा पुनः निर्माण गरिएपछि पर्यटकहरुको घुइँचो लाग्न थालेको हो । एक तथ्यांकका अनुसार डेढ वर्षकाे अवधिमा करिब १ लाख ४० हजार भन्दा बढी पर्यटकले सिन्धुलीगढीको अवलोकन गरेका […]