बागलुङको कालभैरव मन्दिरमा आउने पर्यटकको संख्यामा वृद्धि

काठमाडौँ – बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ। कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ। सडकको पहुँचका कारण अहिले त्यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ। जेठ लागेपछि मङ्गलबार र शनिबार त्यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। मनोकांक्षा पूरा हुने […]