नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि, दुई महिनामा ३७ हजार ७ सय भित्रिए

काठमाडौं । कोरोना महामारी विस्तारै कम हुन थालेसँगै नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । २ महिनाकै अवधीमा गत वर्ष भन्दा दोब्बर पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी) मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार […]

सम्बन्धित सामग्री

चीनबाट ईभी निर्यातमा बीवाइडी पहिलो हुँदा, स्टार्टअपमा नेटा अगाडि

काठमाडौं । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्मको महिनामा चीनमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात राम्रो संख्यामा वृद्धि भएको छ । यो वर्षको पहिलो ४ महिनामा सबैभन्दा धेरै बीवाइडीका गाडीहरु निर्यात भएका छन् । बीवाइडीले चार महिनामा १ लाख ३८ हजार ७६९ यूनिट ईभी निर्यात गरको हो । बीवाइडीले टेस्लालाई पछि पार्दै पहिलो स्थानमा बलियो पकड […]

नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि, पाँच महिनामा दुई लाख पर्यटक भित्रिए

काठमाडौं- पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिब दुई लाख पर्यटक भित्रिएका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा […]

चैतमा रोजगारीका लागि विदेशिए ५५ हजार नेपाली

११ चैत, काठमाडौं ।  चुनाव नजिकिंदै जाँदा गत चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा वृद्धि भएको छ । फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । चैतमा दैनिक औसत १ […]

नेपाल फर्कनेभन्दा छोड्ने नेपालीको संख्या बढी

काठमाडौँ – सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्य देश जाने नेपालीको संख्यामा वृद्धि भएको पाइएको छ । अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट कुल ४ लाख ९२ हजार ७४३ जना नेपालीले आवतजावत गरेका छन् । पछिल्लो तीन महिनामा टीआईएबाट आवतजावत गर्नेमध्ये […]

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएकाे छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटकले अन्नपूर्ण अवलोकन गरेको जानकारी दिनुभयो । पदमार्गमा अहिले दैनिक ४० जना विदेशी पर्यटक ओहोरदोहोर गर्ने गरेको गुरुङले बताउनुभयाे । पछिल्लो समय […]

राहदानीबाट ६ महिनामा तीन अर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो छ महिनामा राहदानी (पासपोर्ट) वितरणबाट झण्डै ३ अर्ब राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा राहदानीबाट २ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।पछिल्लो समय अत्यधिक मात्रामा पासपोर्ट बनाउनेको संख्यामा वृद्धि भएकाले राजस्व बढेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए । उनका […]

गर्भवती महिला कोरोना संक्रमणको जोखिममा

चिरञ्जीवी मास्के, दोलखा । दोलखामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जाँदा सुत्केरी तथा गर्भवती महिलाहरूसमेत जोखिममा परेका छन् । साउन महिनामा मात्र ४१ जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको चरिकोट अस्पतालका प्रमुख एमडीजीपी डाक्टर विनोद दंगालले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणको समग्र पक्षको तथ्याङ्क हेर्दा गर्भवती महिलामा देखिएको संक्रमणको संख्या त्यति डरलाग्दो त हैन […]

कोभिड–१९ रोकथाममा सरकारको भूमिका

कोभिड–१९ को दोस्रो भेरियन्टले मुलुकलाई तहसनहस बनाएको छ । दिनहुँ सयौंको संख्यामा नेपाली नागरिकले ज्यान गुमाइरहेका छन् । पछिल्लो केही दिनदेखि संक्रमित बिरामीहरूको चाप घट्दै डिस्चार्ज हुनेको संख्यामा वृद्धि हुनु सकारात्मक मान्नुपर्छ । काठमाडौं उपत्यकाभित्र गरिएको कडा खाले निषेधाज्ञाका कारण मानव जनजीवन कष्टकर भएको थियो । गर्मी महिनामा घरभित्रै बस्नुपर्दाको पीडा कम कष्टकर थिएन, तर […]

१९ अक्सिजन प्लान्ट थपिने

कोभिड नियन्त्रणको लागि देशभर निजी र सरकारी गरी १५७ अस्पताल सञ्चालनमा ल्याइएको छ । निजी क्षत्रका ४५ अस्पतालसँग सम्झौता गरिएकोले वैशाख महिनामा मात्र ति अस्पताललाई ४५ करोड रुपैयाँ शोधभर्ना दिइएको छ । भेन्टिलेटरको संख्या वैशाखसम्म ३२७ रहेकोमा हाल सो संख्यामा वृद्धि गरी ९०४ पु-याइएको छ । यसैगरी साविक संख्यामा रहेको २ हजार ६ सय आईसीयू […]

दाङ : प्रसूति सेवा लिनेको संख्यामा वृद्धि

दाङ- यहाँको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ।  चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन्...