अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि

काठमाडौं । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । पदयात्री बढ्दै गएपछि पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । कोरोना भाइरस र बाढी पहिरोको प्रकोपपछि अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो । त्यस क्षेत्रमा दैनिक १ सय ५० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् […]