अर्घाखाँची – अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । बडादशैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाको दिनसम्म देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा शप्तसती पाठ भइरहेको पण्डित केशवराज आचार्यको भनाइ छ। दशैँको नवरात्रमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट पूजा गरिने पण्डित आचार्यको भनाइ छ ।
कोजाग्रत पूर्णिमाको दिन सराये नाच हुने गर्छ। अर्घाको सराये नाच देशभर प्रसिद्ध छ। अहिले यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने हिमालको फेदी खोप्रालेकमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत असोज महिनादेखि खोप्रा लेख पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको हो । तलतिरका वन र टाढा टाढाका मनमोहन पहाडी भूगोलसँगै दजनौं हिमश्रृंखला देखिने खोप्राले पछिल्लो समय पर्यटकलाई लोभ्याइरहेको छ । ‘पहाडको परी’ को रुपमा परिचय बनाउदै गरेको खोप्रा लेकमा […]
सिन्धुली । सिन्धुलीको सिन्धलीगढीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ । नेपाली सेना र कमलामाई नगगरपालिकाको संयुक्त लगानीमा सिन्धुलीगढी क्षेत्रमा युद्धकला संग्राहलय र सानी दरबार निर्माण तथा पुनः निर्माण गरिएपछि पर्यटकहरुको घुइँचो लाग्न थालेको हो । एक तथ्यांकका अनुसार डेढ वर्षकाे अवधिमा करिब १ लाख ४० हजार भन्दा बढी पर्यटकले सिन्धुलीगढीको अवलोकन गरेका […]
सोलुखुम्बु । अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा […]
काठमाडौँ – बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ। कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ। सडकको पहुँचका कारण अहिले त्यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ। जेठ लागेपछि मङ्गलबार र शनिबार त्यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। मनोकांक्षा पूरा हुने […]
काठमाडौं । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । पदयात्री बढ्दै गएपछि पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । कोरोना भाइरस र बाढी पहिरोको प्रकोपपछि अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो । त्यस क्षेत्रमा दैनिक १ सय ५० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् […]
काठमाडौं । कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएकाे छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटकले अन्नपूर्ण अवलोकन गरेको जानकारी दिनुभयो । पदमार्गमा अहिले दैनिक ४० जना विदेशी पर्यटक ओहोरदोहोर गर्ने गरेको गुरुङले बताउनुभयाे । पछिल्लो समय […]
काठमाडौं । कोरोना महामारी विस्तारै कम हुन थालेसँगै नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । २ महिनाकै अवधीमा गत वर्ष भन्दा दोब्बर पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी) मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार […]
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा पुजापाठ र घुम्न आउने दर्शनार्थीको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने आँधीमूलमा धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा दर्शन गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले मन्दिरमा पुजा […]
२७ असार, धनगढी । कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ । हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउँदै प्रकृतिसँग रमाउनका लागि आफूहरु त्यहाँ पुग्ने गरेको उनीहरु बताउँछन् । हाटखोलीमा […]