२८ वैशाख, काठमाडौं । बैकल्पिक राजनीतिका लागि भन्दै ‘प्रोगेसिभ डेमोक्र्याटिक अल्टरनेटिभ्स (पीडीए)’ घोषणाको तयारी भएको छ । भविष्यमा पार्टी बनाउने गरी पीडीए घोषणाको तयारी भएको हो । जेठ पहिलो सातातिर पीडीएको औपचारिक घोषणा हुने बताइएको छ । ‘नेपालमा वैकल्पिक राजनीति चाहिन्छ भनेर २०७० को दशकमा नयाँ शक्ति, विवेकशील, साझा आए तर तिनीहरुको नेतृत्वले धोका दियो’, […]