गठबन्धनमा खटपट !

सत्ता गठबन्धनबीच स्थानीय तहका साथै प्रदेश र संघको चुनावमा पनि तालमेल गर्ने कसरत भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आपसमा टीकाटिप्पणी गर्ने क्रम बढेको छ । कांग्रेसमा खास गरी शेखर कोइराला समूहका नेताहरूले एक्लै चुनावमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने माओवादी नेताहरूले पनि कांग्रेसमा अहंकार बढेको प्रतिक्रिया दिन थालेका छन् ।

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धमा खटपट, प्रचण्डलाई पौडेलको जवाफः कांग्रेस हार्न तयार छ

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनमा खटपट देखिएको छ। संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सवाल जवाफ सुरु भएको छ। बुधबार माओवादीका अध्यक्ष प्रचण्डले प्रशिक्षण कार्यक्रमबाट ‘दम्भ देखाए कांग्रेसलाई एमाले जस्तै ठेगान लगाइदिने’ चेतावनी दिएका थिए। लगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसको जवाफ फर्काएका छन्। पौडेलले […]

प्रदेश १ को सत्ता गठबन्धनमा खटपट

सरकार गठन भएको साढे तीन महिनामै प्रदेश १ को सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको आइतबार बसेको बैठकले सरकारको काम कारबाही प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै काँग्रेसकी सांसद ज्योति सुब्बाले त काँग्रेस झोले भएर गठबन्धनमा बस्न नसक्ने बताएपछि गठबन्धनभित्रको विवाद छताछुल्ल भएको हो ।सत्ता गठबन्धन दलका धेरैजसो सांसदले नेपाली काँग्रेसको आन्तरिक गुटउपगुटको असर सत्ता गठबन्धनमा देखापरेको बताएका छन् । केहीले भने एम

सत्ता गठबन्धनमा खटपट, प्रचण्डको अभिव्यक्तिले हलचल

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सत्ता गठबन्धनमा खटपट देखिन थालेको पाइएको छ । नेपाली काँग्रेस जसरी पनि अमेरिकी चासो अनुसार एमसीसी अघि बढाउने पक्षमा रहँदा सत्ता सहयात्री दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी त्यसको विपक्षमा देखिँदा गठबन्धनमा खटपट देखिएको हो । काँग्रेस अब बस्ने प्रतिनिधिसभा बैठकमै एमसीसी टेबुल गर्ने पक्षमा रहेको छ । तर, माओवादी केन्द्र र समाजवादी भने यसमा हतार गर्न हुने संशोधन बिना पारित हुन नसक्ने अडानमा रहेको छ । यस्तै सत्ता सहयात्री अर्को दल र...

गठबन्धनमा खटपट भइरहेका बेला देउवा भेट्न ओली बालुवाटार जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर गठबन्धनमा खटपट परेको बेला ओली देउवालाई भेट्न बालुवाटार जान लागेका हुन् ।  स्थानीय तहको चुनावलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेको उनका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए ।  ‘स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्षज्यू ४ बजे बालुवाटार जाने कार्यक्...

एमसीसीको विषयले सत्ता गठबन्धनमा खटपट

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ । सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि […]

विपक्षी गठबन्धनमा खटपट: प्रदेश १ को सरकारको आयु लम्बियो

हरिहर नेपाल, विराटनगर । विपक्षी गठबन्धनमा खटपट र असन्तुष्टिले एमाले नेतृत्वको प्रदेश १ को सरकारको आयु लम्बिएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै अड्को थापेपछि भीम आचार्य सरकारको आयु लम्बिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा भाग खोजेपछि प्रदेश १ को सरकारको आयु केहि दिन थपिएको […]

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनमा खटपट, प्रचण्डमाथि ओलीको हमला

आज मिति २०७८ साल भदौ महिनाको अन्तिम दिन अर्थात ३१ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ मा समेट्ने प्रयास गरेका छौँ–आजका मुख्य समाचारहरुमा काठमाडौंमा विद्यालय सञ्चालन गर्न नपाइने, सत्ता गठबन्धनमा खटपट, एमाले अध्यक्ष केपी ओलीद्वारा सत्ता गठबन्धन र माओवादी अध्यक्ष प्रचण्डको आलोचना, कोरोनाको नियमित अपडेट, सेयर बजार, बैंकहरुको ब्याजदर वृद्धिलगायत रहेका छन् ।१. सत्ता गठबन्धनमा खटपटसरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्या

सत्ता गठबन्धनमा खटपट बढ्दा कार्यदलको बैठक

काठमाडौं, ३१ भाद्र । सत्ता गठबन्धनका दलहरुमा खटपट बढ्दा कार्यदलको बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रमको कार्यदलको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय बनाउने, सरकारको साझा कार्यक्रम लगायत विषयमा केन्द्रित भएको बुझिएको । बैठकमा कार्यदलका संयोजक काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, रमेश लेखक, डा. मीनेन्द्र रिजाल, […]

सत्ता गठबन्धनमा खटपट !

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानसम्बन्धी एमसीसी सम्झौता अनुमोदन प्रक्रियालाई जतिसक्दो छिटो अघि बढाउन खोजिरहेका बेला सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिरबाट गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।