प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानसम्बन्धी एमसीसी सम्झौता अनुमोदन प्रक्रियालाई जतिसक्दो छिटो अघि बढाउन खोजिरहेका बेला सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिरबाट गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।