पाँच दलीय गठबन्धमा खटपट, प्रचण्डलाई पौडेलको जवाफः कांग्रेस हार्न तयार छ

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनमा खटपट देखिएको छ। संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सवाल जवाफ सुरु भएको छ। बुधबार माओवादीका अध्यक्ष प्रचण्डले प्रशिक्षण कार्यक्रमबाट ‘दम्भ देखाए कांग्रेसलाई एमाले जस्तै ठेगान लगाइदिने’ चेतावनी दिएका थिए। लगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसको जवाफ फर्काएका छन्। पौडेलले […]

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

११ मंसिर, भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच […]

पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु बैठक जारी छ ।बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी...

गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् । शनिबार जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत अध्यक्ष यादवले अपिल गरे । उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग अपिल गरे ।त्यस्तै काँग्रेसका वरिष्

झापामा मेराविरुद्ध ६ दलीय गठबन्धन बन्यो : केपी ओली

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीको टिप्पणी छ । ‘झापामा […]

यस्तो छ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय (भिडियोसहित)

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल र सिट बाँडफाँटका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यी निर्णयहरू गरेको हो । यस्तो छ पाँच दलीय गठबन्धनको निर्णयः १. महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख/उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने । २. नगरपालिका/गाउँपालिकाका […]

स्थानीय चुनाव दलीय आधारमा हुनुहुन्न : त्रिपाठी

बुटवल । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय निर्वाचन दलीय आधारमा हुन नहुने बताएका छन् । भैरहवामा बिहीबार (आज) आयोजित पत्रकार भेटघाटमा अध्यक्ष त्रिपाठीले सङ्घ र प्रदेशको चुनाव दलीय आधारमा उचित भए पनि स्थानीय चुनाव दलीय आधारमा गर्न नहुने बताए । उनले स्थानीय चुनावमा आफ्नो दल एक्लै लड्ने समेत बताएका छन् । अर्थतन्त्र […]

पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’

दुई दलीय प्रणाली : एमालेको चुनावी कार्ड

४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई दलीय शासन व्यवस्थाको वकालत गरिरहेको छ । विषेशगरी एमाले महासचिव शंकर पोखरेलले दुई दलीय प्रणाली स्थापित गर्नुपर्ने बताउने गरेका छन् । कार्यकर्तामाझ उनले ‘दुई दलीय प्रणाली एमालेको अबको बाटो’ भन्ने गरेका छन् । १५ फागुनमा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलनको उद्घाटन कार्यक्रम सम्बोधन […]

पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ पाँच दलीय गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग भएको निर्णय गरेको हो । सोमबार बसेको जनमोर्चा केन्द्रीय सचिवालय बैठकले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनबाट अलग भएको घोषणा गरेको जनमोर्चाले देशव्यापी […] The post पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँच दलीय गठबन्धनको भविष्य के होला ?

प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन् । तर, उनको अहिलेसम्मको प्रयास असफल भएको छ। पाँच दलीय गठबन्धनको सहयोगबाट बनेको यो सरकारले एमसिसीका विषयमा साझा धारणा बनाउन सकेको छैन। पछिल्लोपटक बिहीबार राति र शुक्रबार बिहान बसेको गठबन्धनको बैठकले एमसिसी अघि बढाउने कुरामा एकमत निर्णय गर्न सकेको छैन भने गठबन्धनक