कोरोना महामारीमा सामाजिक दूरी

भारतमा गरिबीको रेखामुनि रहेको ठूलो समूह कोरोना भाइरसको उच्च जोखिममा, कसरी राख्लान् सामाजिक दूरी ? २४ मार्चमा

सम्बन्धित सामग्री

डोटीमा कोरोना : शहरमा भन्दा गाउँमा जोखिम बढी

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गण टोली परिचालन भएको छ । प्रहरी टोलीले यहाँका विभिन्न नाका तथा बजार क्षेत्रमा बिनाकाम हिँडडुल गर्न, घुम्न, जम्

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

भारतबाट भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको  जोखिम थप बढेको छ । भारतमा कोरोनाका नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ ।  विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन । धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन् । राजनीतिक दलले आमसभा तथा भेला र विभिन्न सङ्घसंस्था, कार्यालयले भीड बढ्ने गरी बैठक तथा अन्तरक्रिया जस्ता कार्यक्रम गर्न छाडेक...

न मास्क, न सामाजिक दूरी यसरी नै बित्न यिनको मजबुरी

कोरोना भाइरस संक्रमणको महामारी भए पनि ग्राममीण क्षेत्रका महिलालाई यसले छोएको छैन । तनहुँको व्यास नगरपालिका–५, साँगे खोलामा स्थानीय महिला, उनीहरुलाई न सामाजिक दूरी कायम राख्ने चिन्ता छ, न नाक-मुख छोप्ने चिन्ता नै ।

रुप फेरिरहने भाइरसबाट बच्न मास्क र सामाजिक दूरी

एजेन्सी। कोरोना भाइरसले निरन्तर रुप फेरिरहेकाले मास्क लगाउने र सामाजिक दूरी कायम राख्नुपर्ने एम्सका डाइरेक्टर डा. रणदीप गुलेरियाले बताएका छन्। उनी भन्छन्, "भाइरस निरन्तर म्युटेट(रुप बदलिरहने) भइरहेको छ। यस्तोमा भ्याक्सिनले कति असर गर्छ भनेर भन्न सकिन्न।" सबैलाई सचेत र सतर्क रहन आग्रह गरेका छन्। सबैभन्दा सुरक्षित कुरा भनेको मास्क नछाड्नु र सामाजिक दूरी कायम राख्नु नै रहेको उनको भनाइ छ।

कोरोना निको पार्न धार्मिक जुलुस!

एजेन्सी। गुजरातको गान्धिनगरमा मानिसहरु जम्मा भएर कोरोना निको पार्न भन्दै धार्मिक जुलुस निकालेका छन्। जुलुसमा सहभागी कसैले पनि मास्क त लगाएका थिएनन् नै सामाजिक दूरी झनै थिएन्। त्यहाँस्थित एक मन्दिरमा जल चढाएपछि कोरोना भाग्ने विश्वासमा जुलुस निकालिएको हो। प्रहरीले सूचना पाएपछि जुलुसमा सहभागी ४६ जनालाई पक्राउ गरेको छ। गुजरातमा कोरोना फैलिएसँगै सार्वजनिक समारोहमा प्रतिबन्ध लगाइएको छ।

कोरोना निको पार्न धार्मिक जुलुस!

एजेन्सी। गुजरातको गान्धिनगरमा मानिसहरु जम्मा भएर कोरोना निको पार्न भन्दै धार्मिक जुलुस निकालेका छन्। जुलुसमा सहभागी कसैले पनि मास्क त लगाएका थिएनन् नै सामाजिक दूरी झनै थिएन्। त्यहाँस्थित एक मन्दिरमा जल चढाएपछि कोरोना भाग्ने विश्वासमा जुलुस निकालिएको हो। प्रहरीले सूचना पाएपछि जुलुसमा सहभागी ४६ जनालाई पक्राउ गरेको छ। गुजरातमा कोरोना फैलिएसँगै सार्वजनिक समारोहमा प्रतिबन्ध लगाइएको छ।

सामाजिक दूरी कायम गर्दै बागलुङ कालिकामा पूजा

गण्डकी, ७ बैशाख । गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् । वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले […]

पूर्ण मात्रामा कोरोना खोप लगाएका अमेरिकी विनामास्क डिँडडुल गर्न पाउने

सोमबार सार्ववनिक गरिएकको नयाँ मापदण्डअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीले मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्छनेछन्। तर सानो समूहमा मात्र।

रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?

कोभिड १९ः यसकारण सामाजिक दूरी अनिवार्य छ

पछिल्लो समय विश्वव्यापी महामारीका रूप लिएको कोरोना (कोभिड–१९ ) नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्न