न मास्क, न सामाजिक दूरी यसरी नै बित्न यिनको मजबुरी
कोरोना भाइरस संक्रमणको महामारी भए पनि ग्राममीण क्षेत्रका महिलालाई यसले छोएको छैन । तनहुँको व्यास नगरपालिका–५, साँगे खोलामा स्थानीय महिला, उनीहरुलाई न सामाजिक दूरी कायम राख्ने चिन्ता छ, न नाक-मुख छोप्ने चिन्ता नै ।
नेपालमा चीनको प्रभाव बढ्दै गएको र द्विपक्षीय व्यापार ओरालो लागेको तथ्यांक सार्वजनिक भएका छन् । नाकामा सहज आवातजावतको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदै छन् ।...
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री देउवाले परीक्षा कोठामा पर्याप्त स्यानिटाइजर भए/नभएको र कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन...
मोतीराम तिमल्सिना, काभ्रे । सामाजिक दूरी कायम राख्दै निषेधाज्ञाको पूर्ण पालनाका साथ जिल्लामा खोप अभियान संचालन भईरहेको छ । जेठ २ गते देखि शुरु भएको अभियान ६ गते विहिबारसम्म संचालन हुनेछ । ‘जेठ ३ गतेसम्म १ हजार १ सय ७८ जनाले तेश्रो चरणको दोश्रो मात्रा लगाएका छन्’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. […]
एजेन्सी। कोरोना भाइरसले निरन्तर रुप फेरिरहेकाले मास्क लगाउने र सामाजिक दूरी कायम राख्नुपर्ने एम्सका डाइरेक्टर डा. रणदीप गुलेरियाले बताएका छन्। उनी भन्छन्, "भाइरस निरन्तर म्युटेट(रुप बदलिरहने) भइरहेको छ। यस्तोमा भ्याक्सिनले कति असर गर्छ भनेर भन्न सकिन्न।" सबैलाई सचेत र सतर्क रहन आग्रह गरेका छन्। सबैभन्दा सुरक्षित कुरा भनेको मास्क नछाड्नु र सामाजिक दूरी कायम राख्नु नै रहेको उनको भनाइ छ।
गण्डकी, ७ बैशाख । गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् । वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले […]
सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?