विवाह गरेको एकसातामै किन युवायुवतीले रोजे आत्महत्या ?

३० जेठ, काठमाडौं । एक साताअघि फर्पिङको जंगलमा मृत भेटिएका युवा–युवतीले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । अन्तरजातीय प्रेमका कारण उनीहरुले आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, सुसाइड नोट वा अन्य कुनै संकेत चाहिँ फेला नपरेको प्रहरी वृत्त, कीर्तिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले अनलाइनखबरलाई बताए […]

सम्बन्धित सामग्री

बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि आशिष र अङ्कुको बिचल्ली

खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवारगिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन् । आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत […]

विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।  काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग  सुस्मिताको विवाह तय भइसकको थियो । तर, […]

ब्युटिपार्लर जान नपाउँदा आत्महत्या

काठमाडाैं । गत बिहीबार मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन् । आफूलाई श्रीमानले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका […]

चन्द्रागिरीमा विवाहित युवतीले गरिन् आत्महत्या

काठमाडौं, २२ मंसिर । काठमाडौंको चन्द्रागिरी वडा न. २ मा विवाहित एक युवतीले आत्महत्या गरेको खुलासा भएको छ । २५ वर्षीया दीपा पराजुलीको शव सोमबार झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दीपाको ८ महिना अघि चिसापानीका सुन्दर थापासँग प्रेम विवाह भएको थियो । माइती पक्षले भने घरपक्षकाले दीपालाई विवाह लगत्तै दाइजोको नल्याएको भन्दै यातना […]

करणीपछि बालिकाद्वारा आत्महत्या, दोषीलाई पक्राउको माग गर्दै प्रदर्शन

सिरहामा बालिकालाई करणी गरी आत्महत्या गर्न दुरुत्साहन गर्ने युवकलाई कारबाहीको माग गर्दै  स्थानीयहरूले प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका १ मल्हनियाँकी १४ वर्षीया बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवकलाई कारबाहीको माग गरेका हुन् । गत सोमबार राति करिब १ बजे स्थानीयले २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफीलाई बालिकासँग फेला परेको बताएका छन् । गाउँलेहरु शतिसलाई समात्न सफल भएका थिए भने विमलेश भागेका थिए । शतिसले विवाह गर्ने प्रलोभन द

महिलाले आत्महत्या गरेपछि बिपी स्वास्थ्य प्रतिष्ठानका चिकित्सक पक्राउ

सुनसरी । धरानको एक होटलमा २६ वर्षीया एक महिलाले आत्महत्या गरेपछि प्रहरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई आज (शुक्रबार) पक्राउ गरेको छ । पक्राउ पर्ने चिकित्सक वीरगन्ज महानगरपालिका–२३ बस्ने करण यादव भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले बताएका छन् । बाराको कलैया माइतीघर भएकी र रौतहटको पौरही–५ मा विवाह […]

भारत : एउटै घरमा विवाह गरेका तीन दिदी बहिनीले बालबच्चासहित गरे सामूहिक आत्महत्या

भारतको राजस्थानको जयपुर(अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो ।ती शव शनिबार फेला परेका हुन् । यी शव फेला परेपछि क्षेत्रमा तनावको अवस्था छ । यो दाइजो दुर्व्यवहारको मामला हो भन्ने विश्वास गरिएको छ ।टाइम्स अफ इन्डियाका अनुसार मृत फेला परेका तीन महिलामध्ये दुई ममता मीना ९२३० र कमलेश मीना ९२०० गर्भवती पनि थिए । यसबाहेक शव फेला परेका दुई बालबालिकामध्ये

सुजिताको ‘हाँडनाता सम्बन्ध’, दाजुले विवाह गर्न नमानेपछि आत्महत्या

चितवन, ८ साउन । ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी सुजिता भण्डारीका ‘हाँडनाता’ सम्बन्ध खुलेको छ । उनको ठूलोबुवाका छोरा सचिन भनिने सुकदेव भण्डारीसँग सम्बन्ध खुलेको हो । उस्तै उमेरका सुजिता र सुकदेव लिभिङ टुकेदरमा पनि काठमाडौं बसेको पत्ता लागेको हो । उनीहरुबीच लामो सम्बन्ध रहेको र सुजिताले सुकदेवलाई विवाहका लागि दबाब दिएको प्रहरीले आज पत्रकार […]

सुजिता भण्डारी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा दाइ पक्राउ

आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजितो बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।