सुजिता भण्डारी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा दाइ पक्राउ

आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजितो बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।

सम्बन्धित सामग्री

सुजिता भण्डारी मृत्यु प्रकरणः प्रेम सम्बन्धमा रहेका दाजु सुकदेवले पाए सफाइ

चितवन, १६ बैशाख । सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । चितवनको राप्ती नगरपालिका–३ की भण्डारीको आत्महत्यासम्बन्धि मुद्दामा चितवन जिल्ला अदालतले सुकदेवलाई सफाइ दिएको हो । सुजिताको गत साउन ३१ गते आत्महत्या दुरुत्साहनका कारण मुत्यु भएको भन्दै परिावारले उनकै ठुलो बुवाको छोरा सुकदेवविरुद्ध मुद्दा दायर गरेका थिए । […]

सुजिता भण्डारी मृत्यु प्रकरणमा सुकदेव भण्डारीले पाए सफाइ

१६ वैशाख, चितवन । चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारीको आत्महत्या दुत्साहनसम्बन्धी मुद्धामा चितवन जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ दिएको हो । २०७८ साउन ३१ गते चितवन जिल्ला अदालतमा राप्ती–३ की २३ वर्षीया सुजिताको […]

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तसँग अदालतबाट ५० हजार धराैटी माग

सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धराैटी लिएर छाड्ने आदेश गरेकाे छ ।

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तसँग अदालतबाट ५० हजार धराैटी माग

सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धराैटी लिएर छाड्ने आदेश गरेकाे छ ।

दाजु बहिनीबीचको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या

चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा […]

सुजिता भण्डारी प्रकरण : हाडनाता सम्बन्धले निम्त्यायो आत्महत्या

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । सुजिताको ठुलो बुवाको छोरा सुकदेव भण्डारीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सुर्यबहादुर थापाले रातोपाटीलाई बताए ।नातामा सुकदेव र सुजिता दाजु–बहिनी हुन् । तर, उनीहरुको बीचमा प्रेम सम्बन्ध थियो । हाडनाता भित्रको सो अफेयर आत्महत्य

हाडनाताभित्रको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या

८ साउन, चितवन । चितवनकी सुजिता भण्डारी बेपत्ता भएपछि अनुसन्धान थालेको प्रहरी अपहरण भएको हुनसक्ने कुनै प्रमाण नभेटेपछि एक सातासम्म रनभुल्ल थियो । परिवारलाई भण्डारीले फोन गरेर आफू अपहरित भएको भनेकी थिइन्, तर अनुसन्धानले ठिक विपरित संकेत गरिरह्यो । अपहरण भएको भनिएका वेला उनले मोबाइलमा लामो समय ‘डाटा’ प्रयोग देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा […]

सुजिता भण्डारी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आराेपमा एक जना पक्राउ

चितवन – सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका नाताभित्र पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । गएको असार ६ गते सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा उजुरी दिनुभएको थियो । पीडित पक्षको जाहेरीपछि प्रहरीले सुकदेवलाई काठमाण्डौबाट पक्राउ गरेको हो ।  हिजो बिहीवार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सुजिता र सुकदेव नाताले ...

दाइले विहे गर्न नमान्दा आत्महत्या !

काठमाडौं : चितवनमा बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता भण्डारी प्रकरणमा प्रहरीले मृतककै दाजु नातापर्ने एक जनालाई पक्राउ गरेको छ।सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको जानकारी दिएको छ।प्रहरीका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि विवाद सृजना भएको थियो। सुजिताले विवा