महिलाले आत्महत्या गरेपछि बिपी स्वास्थ्य प्रतिष्ठानका चिकित्सक पक्राउ

सुनसरी । धरानको एक होटलमा २६ वर्षीया एक महिलाले आत्महत्या गरेपछि प्रहरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई आज (शुक्रबार) पक्राउ गरेको छ । पक्राउ पर्ने चिकित्सक वीरगन्ज महानगरपालिका–२३ बस्ने करण यादव भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले बताएका छन् । बाराको कलैया माइतीघर भएकी र रौतहटको पौरही–५ मा विवाह […]

सम्बन्धित सामग्री

महिलाले आत्महत्या गरेपछि बीपी प्रतिष्ठानका चिकित्सक पक्राउ

धरानको एक होटलमा २६ वर्षीया एक महिलाले आत्महत्या गरेपछि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्ने चिकित्सक वीरगन्ज महानगरपालिका–२३ बस्ने करण यादव भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले बताएका छन् ।