प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी ज्योतीका माइतीद्वारा केटापक्ष विरुद्ध मुद्दा  दायर

प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी सप्तरीको सुरुङ्गा नगरपालिका ७ पोखरीयाकी १९ वर्षीया ज्योती पासवानका परिवार माइतीपक्षले केटा विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । ज्योतीका बुबा प्रमोद पासवानले ज्योतीलाई विहे...