विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।  काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग  सुस्मिताको विवाह तय भइसकको थियो । तर, […]

सम्बन्धित सामग्री

इरानमा एक हप्तामा ३२ जनालाई मृत्युदण्ड

इरानको एक मानव अधिकार समूहका अनुसार गत हप्ता देशमा ३२ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये बुधबार तीन महिलालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये एक महिलाको बालविवाह भएको थियो । सोहेला अब्दीको १५ वर्षको उमेरमा विवाह भएको मानवअधिकार समूहले बताएको छ । १० वर्षपछि श्रीमानको ज्यान लिइन् । अदालतले महिलालाई मृत्युदण्डको सजाय सुनाउँदै यो पारिवारिक […]

आलियालाई छाडेर छायांकनमा निस्किए रणवीर

काठमाडौँ – बलिउड अभिनेता रणवीर कपूर फिल्म छायांकनको लागि तयार छन् ।  अघिल्लो हप्ता मात्र प्रेमिका तथा अभिनेत्री आलिया भट्टसँग विवाह बन्धनमा बाँधिएका रणवीरको मुख्य रोल रहेको फिल्म ‘एनिमल’ को छायांकन मनालीबाट सुरु भएको छ । फिल्ममा उनको स्टार रश्मिका मन्दाना छिन् । फिल्म ‘ब्रह्मास्त्र’ को छायांकन सकाए लगत्तै विवाह बन्धनमा बाँधिएका रणवीरले फिल्मको छायांकन सुरु […]

बिहेअघि नै फ्यानले शेयर गरे रणवीर–आलियाको पेन्टिङ र सजावटको तस्बिर

बलिउड, २७ चैत्र । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट यसै साता विवाह गर्दैछन् । रणवीर–आलिया विवाहको खबरले चर्चामा छन् । विवाह संस्कार अप्रिल १३ बाट नजिकका साथीभाइ र परिवारका बीचमा सुरु हुनेछ । विवाहमा धेरै मानिसहरु आउने छैनन्, तर यो जोडीलाई महत्व दिनेहरु मात्र आउनेछन् । अब विवाहको हप्ता सुरु हुन लागेको […]

अन्तरजातीय विवाह गरेका युवक एक हप्तादेखि बेपत्ता

अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।गत म

कटरिना र विक्कीको विवाहमा पाहुनाले मोबाइल लैजान नपाउने

९ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कटरिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् […]

विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता

मुम्बई(दैनिक भास्कर)– फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डे र विक्की जैनको विवाहको मिति नजिकिएको छ । यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन् । तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन् । अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ । अंकिता अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व […]

जापानी राजकुमारीले गरिन् सर्वसाधारण प्रेमीसँग बिहे

९ कात्तिक, काठमाडौं । जापानी राजकुमारी माकोले आफ्ना सर्वसाधारण प्रेमी केई कोमुरोसँग विवाह गरेकी छन् । कोमुरोसँग विवाह गरेसँगै राजकुमारीले शाही पदवी गुमाएकी छन् । यसै हप्ता ३० वर्ष पुग्न लागेकी माकोले चार वर्षअघि कोमुरोसँग ‘इन्गेजमेन्ट’  गरेकी थिइन् । तर जनस्तरबाट विरोध र कोमुरोकी आमाको आर्थिक काण्डको समाचार बाहिरिएपछि उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन […]

सचेत रहनुस्- अझै केही हप्ता चुनौतिपूर्ण रहने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला भेला संक्रमणको कारण रहेको उल्लेख गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेने सबै संयमित र …