बाघले आक्रमण गर्दा कर्मचारीको मृत्यु

जापानको कागोशिमास्थित हिराकावा वन्यजन्तु उद्यानमा भएका चारमध्ये एउटा सेतो बाघले ती कर्मचारीलाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित सामग्री

जंगलमा निहुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन: घैलाघारी सामुदायिक बनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक बनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो। बाघको आक्रमणमा…

चितवनमा बाघले लियो एक महिलाको ज्यान

चितवनको घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणमा …

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन – घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो। बाघको आक्रमणमा परी मृत्यु […]

बाघको आक्रमणबाट महिलाको मृत्यु

चितवन । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो । बाघको […]

माहुतेलाई बाघले आक्रमण गरेपछि....

वैशाख १७, काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी(माहुते) को बाघको आक्रमणबाट मृत्यु भएको छ ।  शुक्रवार साँझ करीब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका  करीब २३ वर्षीय माहुते रमेश चौधरी थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।  निजको घाँटीलगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । शवको जाँच मुचुल्कालगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

बाघको आक्रमणबाट माहुतेको मृत्यु

चितवन– बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) को मृत्यु भएको छ ।  शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका  करिब २३ वर्षीय माहुते रमेश चौधरी थारूलाई बाघले आक्रमण गरेको हो । हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला […]

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं : बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा  ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारु रहेको बर्दिया प्रहरीले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ। बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका-६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी मृत्यु भएको छ । उनलाई शनिबार बिहान बाघले आक्रमण गरेको थियो । सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको शव ईलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोष्ट फत्तेपुर 'ख' बाट खटिएको संयुक्त प्रहरीले जंगलमा फेला परेको थियो  ।

बाघको आक्रमणबाट वनमा साग टिप्न गएकी महिलाको मृत्यु

नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा आज वनमा साग टिप्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको हो ।प्रहरीका अनुसार मध्यविन्दु–१२, अरुणखोलाकी ३९ वर्षीया बरिसा सारुलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । शुक्रबार बिहान नजिकैको वनमा साँग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरका प्रहरी निरीक्षक  सागर पन्तले बताए ।सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछ

बाघको आक्रमणबाट एकको मृत्यु

चितवन : बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र दिउँसो करिब १२ बजेर ५० मिनेटमा बाघले आक्रमण गरेको थियो।बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।