जंगलमा निहुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन: घैलाघारी सामुदायिक बनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक बनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो। बाघको आक्रमणमा…

सम्बन्धित सामग्री

११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु

चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यसबीच मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा …