बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं : बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा  ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारु रहेको बर्दिया प्रहरीले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ। बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमण परी एक महिलाको ज्यान गएको छ ।

बर्दियामा बाघको आक्रमण बढ्दै,फेरि अर्की महिलाको मृत्यु

सशस्त्र प्रहरीका अनुसार ती महिलालाई बर्दियामा रहेको नेपाल भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेर लगेको थियो।

कैलालीमा बाघको आक्रमण बढ्दो आइतबार एक महिलाको ज्यान गयो

कैलालीको गौरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गौरीगंगा– ५ अन्डैयामा पाटेबाघले